Articles

बाह्र बुदे समझदारी भारतको आत्मघाती प्रयास: स्वयम्भुनाथ कार्की
August 23, 2010, 8:21 pm

एउटा बेलाईती व्यापारिक कम्पनीले भारतबर्षा सबै जसो मुलुकहरुलाई अधिनस्त गर्‍यो । त्यसवेला उसले अपनाएको नितीहरु मध्ये 'फुटाउ र राज गर'लाई बेलाईतीहरुले छोडेर गए पछिको भारतिय संघका तात्कालिक शासकहरुले निरंतरता दिन खोजे । प्रारंभिक चरणमा त्यो निति सफल भयो । इतिहासमा हर्दा वा सरदार वल्लभभाई पटेलको जीवनी हर्ेदा यसको सफल प्रयोगका उदाहरणहरु पाउन सकिन्छ, । हैदरावादबाट काश्मिर हुदै सिक्किमसम्म यो नितिको सफलतम प्रयोग भएको मान्न सकिन्छ । हुनत काश्मिर, हैदरावाद, गोवा हुदै सिक्किम, भुटान, नेपाल जस्ता स्वतन्त्र रहेका मुलुकहरुलाई पनि भारतिय महासंघमा सामेल गर्ने आकांक्षा तथा प्रयत्नहरु बेलाबेलामा चर्चामा आउने गरेकै हुन । बंगलादेशको निर्माणमा नेपाली कांग्रेसले पञ्चायतसंग लर्डाई गर्न जम्मा गरेको हतियारहरु श्रीमतर्ीर् इन्दिरा गान्धीले बंगलादेशमा प्रयोग गरेको कुरा वी.पी. कोईरालाले भन्नुभएको भनेर आत्मावृतान्तमा उल्लेख भएको छ ।

 

Bookmark

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More