|
|
Articles
- कृष्णप्रसाद कि कृष्णप्रकाश
- July 31, 2010, 9:33 pm
हालै गोरखापत्रमा रमेश तिवारीको लेखनीबाट ुनयाँ कृतिु स्तम्भ अन्तर्गत ुस्थाननामकोशु शीर्षकमा ुहिमाल किताबु प्रकाशनद्वारा प्रकाशित मेरो पुस्तकको सन्दर्भमा पुस्तकसमीक्षा पढ्ने सौभाग्य पाएँ । त्यसमा जताततै मेरो नाम ुकृष्णप्रसाद श्रेष्ठु छापिएको पाएँ यद्यपि त्यसमा समावेश गरिएको कृतिको जिल्दको प्रतिलिपिमा भने ुकृष्णप्रकाश श्रेष्ठु नै उल्लेख गरिएको थियो । यो पुस्तकसमीक्षा लेखकको भूल थिएन मेरै नामले उत्पन्न गर्ने भ्रमको द्योतक थियो भन्ने निष्कर्षमा पुग्नुसिवाय अर्को उपाय मसित छैन । मेरो नामले पार्ने गरेको यस्तो भ्रमको पुनरावृत्ति बारम्बार भइरहने देखिएकोले आज म हातमा लेखनी लिएर त नभनौं कम्प्युटरको की-बोर्डमा बेसरी थिचेर आफ्नो नामको पक्ष्यमा जोडदार वकालत गर्न...
- more
- मधेशमा माछा मार्ने हो! सुनकोबाला बाघ बाँड्दैछ : राजेन्द्र प्रसाइे
- July 26, 2010, 9:34 pm
तराइे भनौं या मधेश-नेपालको दछिणी पाटो हो जुन छिमेकी ठुल्दाइको ठूलो चिन्ता र चासो बनेको माटोको रुपमा रहँदै आएको देखिन्छ । मधेश भित्रको आत्मकथा नपढी कतिले आफूलाइे जन्मजात भारत बिरोधी र वामपन्थी बनाए। कतिले यहाँका घाँममा डढेर काम गर्ने पसीना पौरखीहरुलाइे कदर गर्नुको साँटो सब् धान बाइेस् पसेरीको मूल्यमा मापन गरे ।
कालो छाला देख्नेसाथ काठमान्डौका कति कूप मन्डूपहरुले "ए मर्स्या "को शब्द सम्बोधनद्वारा बिदेशी बिम्बको अभिब्यक्ती छ्यापी पराइेपरक बन्न वाध्य पार्दै आए । प्रचन्ड गर्मीमा पटुवा गोड्दा होस् या धान खेतीकोलागि हिलो काँधो गर्दा होस् पातलो सेतो बस्रको धरो अंग ढाक्नलाइे घूँडा सम्म लाउँदा यी नेपाली धर्तीपूत्रहरुलाइे कूपमन्डी "टोपिबाद"ले "धोतीबाद" भित्र देख्यो । कहीले बर्षा...
- more
- खस भाषाले उब्जाएको खसखस: गोबिन्दिसंह रावत टोरोन्टा
- July 20, 2010, 7:49 pm
गोबिन्दिसंह रावत टोरोन्टा,
सैद्धान्तिक रुपमा विसं। १०५७ मा शुरु भएको भनिए तापनि एघारौं शताब्दीबाट शुरुभएको खस भाषा पछि नेपाली भाषाको नामले जनजिब्रोको भाषा बन्न गयो । नेपाली भाषाको थालनीको पहिलो प्रयासका रुपमा कर्नाली प्रदेशको हुम्ला जिल्लामा विसं १३१२मा प्राप्त अशोक चल्लको नेपालीमा लेखिएको ू हाम्रा आली अटली अटल करी अक्राय छुू लाई खस भाषाको पहिलो नमूना मानियो । यही खसभाषालाई पछि गोर्खाली भाषा भनियो र नेपालको एकीकरणपछि यही भाषा नेपालको राष्ट्रिय भाषा बन्न गयो । नेपाललाई चारजात छत्तिस वर्णको फुलवारी पनि भनियो र यही चारजात छत्तिस वर्णमा नेपालमा बपोबास गर्ने विभिन्न जातिहरुको भाषालाई राष्ट्रिय भाषा भनियो । जसरी जन्मदिने आमा प्यारो हुन्छ त्यसरी नै जन्मदाताबाट सिकेको...
- more
- भविष्यबाणी सफल भयो - गुरु केदार बराल
- May 8, 2010, 2:17 pm
Bisham Thakuri, Sydney, Australia
I was born in Manshir 27, 2038, in Okhaldunga, Pokali. I still remember I was taken away by Lord Shiva’s assistant “Ban Jhakri” while I was of seven. I was in an unconscious state then. When I woke up, I found myself in a cascade. I was kept and trained on shamanism “dhami/jhakri”, spiritual connections, prediction, and spells for a year and then the Lord Shiva’s Assistant “ban jhakri” took me back to the same place from where he picked me a year back. After meeting my parents I came to know they tried to search me and after a while they thought I might have been dead and then they held my funeral as well. From this point of time I started working as a shaman “dhami/jhakri”. At the age of fourteen I visited Kathmandu and joined an institution to cure drug edicts, I also helped people search their loved ones who were displaced or lost. I successfully started curing people of different diseases who were not cured from allopathic treatment. At the age of sixteen I opened an institution named, “Ashram Nepal” with a mission to serve people who have mental, physical disease and many other problems that I could assist with, since then I have been serving human kind through religious and spiritual way. Through Ashram Nepal I have been providing information and trainings on shamanism “dhami/jhakri”. I feel glad to share you about my trainees; among my trainees thirty six of them have become very successful in opening their own institution in America, Japan, German, London, Malysia, and Nepal.
For me one of the memorable moments was to be able to cure sister in law “bhauju” of DIG Hem Gurung, she was hospitalized and the doctors were unable to cure her and declared her to be impossible to survive through the disease. I visited her in the hospital and was able to cure her. Another memorable incident was with a brother in law of the actor, Shiva Shrestha. His brother in law had a disease which made him shiver all the time. He was hospitalized in Teaching hospital. I visited him in the hospital and was able to cure him successfully.
Usually my predictions turn to be 100% true. Through Channel Nepal I had predicted about execution of the Royal Committee which turned to be true and we all know that today. I also predicted by saying king would rule over the country through someone outside the party in Ashoj 6, 2061, which would not last for more three years. In 2062 BC, I had an interview with Himalayan Times where I predicted informing Pashupati Shamsher’s party would divide and then the Ministry Board would be established for three times. There are several other predictions I made which have turned to be 100% true. I have also predicted about future through Chanel Nepal, different FM, Radios and papers and magazines.
Other than my performance as a shaman “dhami/jhakri”, I have done lot of contribution to my society through social services. I have been able to contribute in the maintenance of the primary school in Pokali and in building it into a high school.
Right now with my own expense I have been providing education to forty orphans who have turn out to be a good students and who will prove to be future star of Nepal. On the daily basis from 7 am until 5pm I have been curing sufferers of different diseases. I have been honored and recognized by Gorkha Dakshin Bahu (2005), Government of Nepal, and I have also been Recognized by World Shaminism (2006), France. I have also been recognized as “Star of the Best Week”.
I have realized the trust and believe for religion and culture among the Nepalese people. Sometimes, I have also hear people saying “how can a person who doesn’t see his own future be able to predict others?” It is true that हलि does not have his own land, but an individual who has been trained and blessed...
- more
- गैर आवासीय नेपाली संघले दोहोरो नागरिकताको मांग गरेकै छैन। भईरहेको नेपाली नागरिकले आपुनो नागरिकता छोड्नु नपरोस भनेको मात्र हो। प्रा. डा. सूर्य प्रसाद सुवेदी
- March 9, 2010, 8:26 pm
नेपाली राजनीतिक र सामाजिक बृत्तमा राम्रोसंग नबुि´एका प्रश्न मध्ये गैर आवासीय नेपालीको दोहोरो नागरिकता सम्बन्धी बिषय पनि एक हो। गैर आवासीय नेपालीले दोहोरो नागरिकता सबैका लागि खुला हुनु पर्दछ भन्ने मांगनै गरेका छैनन्। भारत र चिन जस्ता दुई ठूला मुलुकको विचमा भएको नेपालले दोहोरो नागरिकता सबैलाई खुला गर्नु भन्दा अगाडि धेरै कुरा सोच्नु पर्दछ भन्ने गैर आवासीय नेपालीलाई राम्ररी थाहा छ। इतिहासका विभिन्न कालखण्डमा नेपालबाट भारतका आसाम दार्जििलंग सिक्किम जस्ता प्रदेशमा छरिएर बस्न पुगेका नेपाली हुन वा भुटान र बर्मा जस्ता देशमा बस्न पुगेका नेपाली हुन् ति सबैलाई आफैंमा जनसंख्या बृद्धिको चाप खेपेको नेपालले दोहोरो नागरिकता दिनु गाह्रो कुरा हो भन्ने पनि थाहा छ।
अंग्रेज सरकारसंग...
- more
- नउदाउदै अस्ताउदै छन् प्रचन्ड: लेखनाथ गौतम
- January 21, 2010, 1:29 pm
कुनै जमाना थियो जतिबेला प्रचन्डको नाम अनौठो रुपमा लिने गरिन्थ्यो । उनलाई छबिलालको के कुरा पुस्पकमल भनेर पनि धेरैले चिन्दैन्थे । पत्रकारहरु उनको रङगिन फोटो नभेटेर जुङगा पालेको धमिलो स्यामस्वेत फोटोमै चित्त बुझाउथे । उनका बक्तब्य, अन्तर्वाता र लेखहरु डराइ डराइ लेख्थे । यो को हो, कस्तो मान्छे हो, कहाँ बस्छ, के गर्छ कसैलाई पत्तो थिएन । कोही प्रचन्ड भनेको ज्ञानेन्द्र हो भनि अड्कल ठोकिदिन्थे भने कोही काल्पनिक पात्र हो भन्न समेत पछि पर्दैन्थे । कोही प्रचन्ड भारतमा बस्छ भन्थे भने कोही रोल्पामा अनी कोही त राजदरबारमै बस्छ भनेर अनुमान लगाउथे । कट्टर गणतन्त्रबादी कुरा गरे पनि यो राजाबादी हो भन्ने ठोकुवा कोही उपबुज्रुकहरुले गरिदिन्थे ।
समग्रमा प्रचन्ड अन्धाको लागि हात्ती जस्तै थियो...
- more
|
|