Interviews
रघजी पन्त । एमाले नेता ।
Posted Date : November 14, 2010, 11:57 pm, Interviewer : NHC

...

more
काँग्रेस नेता अर्जुननरसिंह केसी ।
Posted Date : September 14, 2010, 8:52 pm, Interviewer : NHC

...

more
एमाले नेता, राजेन्द्र गौतम ।
Posted Date : August 31, 2010, 11:56 am, Interviewer : NHC

...

more
राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने पारसको भनाइ
Posted Date : August 20, 2010, 8:40 am, Interviewer : नयाँ पत्रिका दैनिकबाट

अहिलेको राजनीतिबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

...
more
युवराज ज्ञवाली, एमाले नेता
Posted Date : August 5, 2010, 2:55 am, Interviewer : Mahendra Rayamajhi

पटपटक निर्वाचन गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि राजनीतिक अन्योल बढेको छ । निकास निकाल्ने बाटो के हुनसक्छ । प्रम चुनावमा तटस्थ बसेको नेकपा एमाले का नेता युवराज ज्ञवालीस“गको कुराकानी ।

प्रधानमन्त्रीको लागि मतदान कति पटक हुने हो?


पटकपटक भोटिङ गर्ने, पटकपटक हार्ने, गजबको ठट्टा भएको छ ।

तपाईहरुले भोट किन नदिएको?

प्रधानमन्त्री बनाएर मात्रै देशको समस्या समाधान हुन्न । अन्तरिम संविधान आएपछि दुइपटक सरकार बने, संविधानसभाको म्याद थपिसकेपछि पनि दश महिना मात्र बा“की छ । तर कुरा सरकार बनाउने र फर्ेर्नेमा सीमित भएको छ ।

आफ्नै दलको नेता प्रधानमन्त्री भएका बेलामा राजिनामा माग्ने तपाईहरु नै हो नि?

संविधानसभा भनेको नेपाली जनताले ६०...

more
कुल बहादुर गुरुङसग गरिएको कुराकानी ।
Posted Date : July 11, 2010, 6:17 pm, Interviewer : Mahendra Rayamajhi

नया प्रधानमन्त्री पदका लागि मुख्य दलहरुबाट नेताहरुले एक से एक नाम दिइरहेका छन् । खासगरी मुख्य तीन दल र मधेशवादी दलहरुबाट पनि नेताहरुका नाम आएका छन् । काग्रेसबाट प्रधानमन्त्री बन्ने भनिएका महामन्त्री कुल बहादुर गुरुङसग गरिएको कुराकानी ।

तपाईको जन्म कहा भएको - राजनीति कहिले सुरु गर्नुभयो ?

म इलाममा जन्मेको । उतिबेला नगरपालिका नभएपनि अहिले नगरपालिका भएको छ । वडा नम्बर २ मा मेरो घर हो । जब २००७ सालमा प्रजातन्त्र आयो, बीपी कोइराला भनेर नाम आउन थाल्यो, त्यहीबेलाबाट विद्यालयबाट राजनीति सुरु भयो । त्यतिबेला हाफ पाइन्ट र कमिज लगाउनेलाई काग्रेस भन्थे । मेरो ठुलोबुबा गान्धीको चर्खा चलाउनेमा जानु भएको रहेछ, त्यतिबेला उहालाई पक्रेर नेपाल नै पठाइदिएछन्, आएपछि...

more
संविधानविद भीमार्जुन आचार्यसगको वार्तालाप
Posted Date : June 3, 2010, 5:50 pm, Interviewer : Mahendra Rayamajhi

दर्इ वर्षा नबनेको संविधानसभाले एक वर्षम्याद थपेपछि बनाउला कि नबनाउला भन्ने चर्चा अहिलेको सबैभन्दा जल्दोबल्दो बहस हो । जेठ चौधपछि अर्को वर्षो जेठ चौधमा नेपालमा के हुन्छ भन्नेमा धेरैको चासो छ । प्रस्तुत छ संविधानविद भीमार्जुन आचार्यस“गको वार्तालाप ।

जेठ चौधमा समय नथपिएको भए के हुन्थ्यो ?

संविधानसभाको म्याद नथपिएको अवस्थामा संविधानसभाको वैधता समाप्त हुन्थ्यो । अन्तरिम संविधानअनुसार राज्यका अन्य अंग भने यथावत रहन्थे । अन्तरिम संविधानले व्यवस्था गरेको

संविधानसभा र राज्यका अन्य निकायको हैसियत कसरी फरक हुन्छ ?

यो मुलुकमा संविधानसभा गठन हुनुभन्दा अघि पनि राज्य भन्ने त थियो । संविधानसभाभन्दा अघि सरकार पनि थियो । मैले अहिलेको वा कुनैबेलाको सरकारको...

more
म प्रायश्चित्त गर्न हिच्किचाउँदिनँ ―पूर्वयुवराज पारस शाह
Posted Date : May 14, 2010, 7:23 am, Interviewer : Weekly Nepal

यतिखेर तपाईं मिडियाहरूमा निकै खुल्न थाल्नुभयो नि, यसको विशेष कारण छ कि?

– त्यस्तो विशेष कारण केही पनि छैन र निकै खुलेको या खुल्दैनखुलेको भन्ने पनि होइन। वर्तमान परिस्थितिमा देशको राष्ट्रियता, स्वाधीनता सङ्कटमा पर्न लागेको देखिएकोले देशको एक नागरिकको हैसियतले चुपलागी बस्न मन मानेन। त्यसैले म राजनीतिक व्यक्ति नभए पनि एउटा सचेत नेपाली नागरिकको हैसियतले आफ्नो देशप्रतिको दायित्वबोध गरेर जिज्ञासुहरू माझ आफ्नो विवेकअनुरूप केही कुरा राखेको हुँ। मेरो विचारमा राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, शान्ति र विकासका निम्ति प्रत्येक जिम्मेवार व्यक्तिले आफ्नो विचार खुलासा गर्नु जरुरी ठान्दछु।

० सामाजिक सेवा र धार्मिक कार्यक्रमहरूमा तपाइको संलग्नता यतिबेलै किन होला?

–...

more
लक्ष्मण घिमिरे: काग्रेस संविधानसभा दलका मुख्य सचेतक
Posted Date : May 10, 2010, 1:56 pm, Interviewer : Mahendra Rayamajhi

मयमै संविधान बनाउने असम्भव हु“दै गएपछि यसबारे कस्ले पहिले बोल्ने भन्नेमा दलहरुबीच मुख ताकाताक छ । समयमै काम नभएको जिम्मेवारी लिने क्रममा दलहरु सकेसम्म अरुलाई नै देखाउन खोज्छन्, काग्रेस संविधानसभा दलका मुख्य सचेतक लक्ष्मण घिमिरेस“गको कुराकानी ।
संविधान बन्छ त ?

बन्छ, बन्दैन भन्नुभन्दा पनि बन्नर्ुपर्छ भन्ने प्रतिबद्धता छ । तर प्रतिबद्धताले मात्रै पुगिरहेको अवस्था पनि छैन । समय यति संकुचित भइसक्यो कि अहिले हामीले संविधानको धारा दफाबार छलफल गर्दै जानुपर्ने दिनमा संविधानसभाबाट संवैधानिक समितिमा मस्यौदा प्रतिवेदन लैजान सकिरहेको अवस्था पनि छैन । त्यसैले यो समय संकुचनको अवस्थालाई हर्ेर्ने हो भने चमत्कारिक जस्ता भाषाको प्रयोग गर्दा पो ठीक हुन्छ कि । संविधानजस्तो...

more
नारायणमान बिजुक्छे रोहित, अध्यक्ष, नेमकिपा ।
Posted Date : April 9, 2010, 1:20 pm, Interviewer : NHC

समयमै संविधान नबन्ने आशंकाबीच विभिन्न खालका अड्कल हुन थालेका छन् । तोकिएकै मितिमा संविधान नबने के हुन्छ, विकल्प ? प्रस्तुत छ, नेपाली राजनीतिका पुराना खेलाडी बिजुक्छेको विचार ।

नेपाली राजनीति कसरी अगाडि बढेको पाउनुभएको छ ?

सहमतिका लागि छलफल भइरहेकै छ । सरकार प्रमुख को हुने कसले चलाउने भन्ने सहमति ठुला दलबीच भइसकेको होला, शायद अब मतदान मात्र बाँकी होला ।

तोकिएको मितिमा संविधान निर्माण बन्नेमा कति आशावादी हुनुहुन्छ ?

हिजो अस्ति संवैधानिक समितिको बैठकमा पार्टीका नेताहरुको अभिव्यक्तिअनुसार जेठ चौध गतेभित्र संविधान बनाउने प्रतिबद्धता आएको छ ।

प्रतिबद्धतालाई मान्ने आधार के हुनसक्छ ?

घरीघरी कुरा फेरेर जनतालाई जिल्लाउने काम त हुन्न...

more
डा. नारायण खड्का, काग्रेस नेता
Posted Date : March 7, 2010, 8:47 pm, Interviewer : Mahendra Rayamajhi

जेठ चौध भित्रै संविधान बन्छ भन्न सत्ता साझेदार र सत्ता बाहिर रहेका दलका नेताहरुले अझै छाडेका छैनन् । समयमै संविधान बन्दैन भन्ने पनि छन्, हाल सरकार परिवर्तनको कुरा पनि चलेको छ । यही विषयमा का“ग्रेस नेता डा. नारायण खड्कास“ग गरिएको कुराकानी ।

...
more
उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल
Posted Date : February 23, 2010, 8:57 pm, Interviewer : Mahendra Rayamajhi

उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल । तीन दलले बनाएको राजनीतिक संयन्त्रको बारेमा धेरै कुरा भएपनि यसले के गर्‍यो भन्नेमा अझै सोच्नुपर्ने अवस्था छ । विभिन्न दलले संयन्त्रबारे असन्तुष्टि पनि जनाएका छन् । फोरम पनि एउटा यस्तै दल हो, जसले संयन्त्रको औचित्य देखेको छैन । फोरमका अध्यक्ष उपेन्द्र यादवस“ग लिइएको अन्तरवार्ता ।

उच्चरस्तरीय संयन्त्र के को लागि बनेको होला?

 संयन्त्र नभएर यो उच्चस्तरीय राजनीतिक षडयन्त्र हो । किनभने यसमा अपारदर्शिता छ ।

अपारदर्शी कसरी भयो ?

संयन्त्र बनाउनुअघि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुस“ग छलफल गरेर त्यसको क्षेत्राधिकार, आचारसंहिता, यसको वैधानिकता तोक्नुपथ्र्यो, तर त्यो हुन सकेन । साथै सरकारस“ग यसको...

more
लोकेन्द्र बिष्ट मगर
Posted Date : February 14, 2010, 10:00 pm, Interviewer : Mahendra Rayamajhi

राज्य पर्ुनर्संरचना तथा शक्ति बा“डफा“ड समिति सभापति । संविधानसभाका ११ ओटा विषयगत समितिमध्ये बढी विवादित समितिको मस्यौदा कुनै छ भने त्यो राज्य पर्ुनर्संरचना तथा शक्ति बा“डफा“ड समितिको मस्यौदा हो । प्रस्तुत छ,समितिको काम र विवादित विषयबारे सभासद मगरस“ग गरिएको कुराकानी ।

प्रतिवेदन तयार पार्न निकै समय लगाउनुभयो, किन त्यस्तो भयो?


लामै कसरत भयो । १० महिनामा त बच्चा ने जन्मिन्छ । हामीलाई १३ महिना एक हप्ता लाग्यो, राज्यपर्ुसंरचनाको बच्चा जन्माउन । हामीले सोचेसम्म बच्चा ठीकै छ भन्ने लागेको छ । विभिन्न दलले फरक फरक अवधारणा र नक्सा दिएका थिए, तीमध्ये हामीले चौधओटा प्रदेश बनाउने नक्सालाई पास गर्‍यौं । नेपाली का“ग्रेसले नक्सा दिएन, सैद्धान्तिक अवधारणा मात्रै दियो । अरु...

more
कमल थापा, राप्रपा नेपाल ।
Posted Date : February 6, 2010, 5:16 pm, Interviewer : NHC

राजतन्त्रको अन्त्य भएपनि राजसंस्थाको वकालत गरिरहेको पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा राजनीतिमा निकै आइरहने नाम हो । के पञ्चायत, के २०४६ सालपछिको प्रजातन्त्र, गणतन्त्र आएपछि किन नहोस् नेता थापा विभिन्न विषयले चर्चामा रहने गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँगको वार्तालाप ।

...
more
1  |  2 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More