Nepali News
Search Search by Search in
नेपाली मोबाइलबाटै विदेशमा बस्दा
February 24, 2011, 6:05 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन १३
 विदेशका देशहरुमा नेपाली मोबाइल चल्ने छ । जसबाट नेपालमा भmै कुरा गर्न सकिन्छ ।युरोप, अमेरिका पुग्ने जोसुकै व्यक्तिले नेपाली मोबाइलबाटै कुराकानी गर्न सक्ने भएका छन्। ब्ल्याकबेरी मोवाइल बोक्नेले भने थप महसुल नतिरी निर्वाध इन्टरनेट सेवासमेत चलाउन सक्नेछन्।नेपाल टेलिकम र एनसेलले आफ्ना उपभोक्तालाई रोमिङ सेवाको सुविधा दिए पछि यस्तो संभव भएको हो। निश्चित रकम तिरेर यस्तो सेवा लिने नेपाली मोबाइल टेलिफोनका ग्राहकले विदेशमा जाँदा आफ्नै मोबाइलबाट कल गर्न र टेलिफोन रिसिभ गर्न सक्नेछन्।सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका मोबाइल ग्राहकले ५२ देशमा जाँदा आफ्नै मोबाइलमा फोन रिसिभ गर्ने मात्र नभै कल गर्न समेत सक्नेछन्।...

Last updated on February 24, 2011, 6:05 pm
more
चक्रेमिलनलार्इ गोलघर
February 24, 2011, 5:57 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन १३
जेलभित्रै हत्या गर्ने हर्कत देखाएका चक्रे मिलनलार्इ गोलघरमा सारिएको छ ।कारागार व्यवस्थापन विभागले बिहिवार ुगोलघरु मा राख्ने निर्णय गरेपश्चात विभागको निर्णयले केन्द्रीय कारागार प्रशासनका अधिकृतहरुले गुरुङलाई बिहीवार अपरान्ह गोलघभित्र थुनेका छन् । कारागार प्रशासन कार्यालयका अनुसार गोलघरलाई जेल भित्रको जेल रुपमा लिइन्छ । गोलघरमा बस्ने कैदीलाई मानवीय रुपमा उपलव्ध गराउनुपर्ने न्यूनतम सुविधा बाहेक अन्य सबै सुविधाबाट बन्चित गरिन्छ । गृहकै आदेशमा कारागारले बुधवारमात्रै गुरुङलाई फोन गर्न र बाहिरिया व्याक्तिहरुसँगको भेटघाट रोक लगाइएको थियो । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको महिला, सेन्ट्रल र भद्र जेलमा हाल १...

Last updated on February 24, 2011, 5:57 pm
more
भट्टराई आइसीयूमै,स्वास्थ्यमा सुधार आएन
February 24, 2011, 5:46 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन १३
 नर्भिक अस्पतालको आईसीयुमा रहेका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई स्वास्थ्य अवस्थामा सुधार आएको छैन । त्यसैले भट्टराईलार्इ अझै केही दिन आइसीयुमा नै राखेर उपचार गनर्ुपनर्े उपचारमा सम्लग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन्‍ । ८७ वर्षीय भट्टराई अझै राम्रोसंग खान नसकेका हुनाले उनलाई नाकवाट पाईप हालेर खुवाउने व्यवस्था गरिएको छ । भट्टराईको छातीमा देखिएको संक्रमण भने नियन्त्रणमा रहेको डा। पांडे वताए ।

Last updated on February 24, 2011, 5:46 pm
more
तेह्र युवती बन्धक बनाउने दलाल प्रहरी नियन्त्रणमा
February 24, 2011, 8:03 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२ काठमाडौं
जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० ले नियन्त्रणमा लिएको छ । धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरूलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ नेपालको विशेष सुराकीको आधारमा सो ब्युरोले कारबाही अघि बढाएको हो । बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरूले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ । ती युवतीहरूको राहदानी र मोबाइलसमेत खोसेर दलालले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ती युवतीलाई कुबेतमा बिना टिकट रोजगारीका लागि पठाइने...

Last updated on February 24, 2011, 8:03 am
more
एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालको असफलता
February 24, 2011, 7:59 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२
कुबेतमा जारी एसीसी वुमेन्स ट्वान्टी(ट्वान्टी क्रिकेटमा नेपाललार्इ असफलता हात लागेको छ ।हङकङले नेपाललाई सेमिफाइनलमा ९ विकेटले हराएपछि नेपालको यात्रा विहीबार खेल मैदानबाट सकिएको छ । । हुवारा मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा ९६ रन बनायो । उसका लागि निरा राजोपाध्यायले २५ रन जोडिन । रश्मी शर्मा र जानकी भट्टले नटआउट २० र २१ रन बटुले । जवाफमा हङकङले १६ ओभर ५ बलमा १ विकेटका क्षतिमा जित दर्ता गर्‍यो । जितसँगै हङकङ फाइनलमा पुग्यो ।

Last updated on February 24, 2011, 7:59 am
more
राष्ट्रपति कुवेत भ्रमणमा
February 23, 2011, 11:50 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन १२
कुवेतको स्वतन्त्र दिवस अवसरमा आयोजित कार्यक्रममा भाग लिन शुक्रबार राष्ट्रपति रामवरण यादव कुबेत जाने भएका छन् । कुवेती अमिर शेख सवा चतुर्थ अल अहमद अल जवर अल सवालको निमन्त्रणामा राष्ट्रपति भ्रमणमा निस्कन लागेका हुन् । अमिरले पठाउने विशेष विमानबाट राष्ट्रपति यादव त्यसतर्फ जाने भएका छन् ।

...
Last updated on February 23, 2011, 11:50 pm
more
वृद्धाको निर्मम हत्या
February 23, 2011, 10:23 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२                   
दैलेखको चामुण्डा ( ५ धम्पाडाडाँस्थित ६५ बषिर्य नैना शाहीको घाँटी रेटेर निर्मम हत्या गरिएको छ ।एक शाहीको बुधबार मध्यराति घरमै घाँटी रेटेर हत्या गरिएको हो । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि ईलाका प्रहरी कार्यालय दुल्लुबाट बिहान प्रहरी टोली त्यसतर्फ गएको छ । स्थानीयका अनुसार हत्यामा संलग्नको खोजी भैइहरको छ ।
घरमा एक्लै रहेकी नैनाको गरगहना लिनलाई हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । मृतकको टाउको बारीमा फेला परेको स्थानीयबासी अंगत शाहीले जानकारी दिएकाछन् । 
 

Last updated on February 23, 2011, 10:23 pm
more
६ सय नेपाली लिबियाबाट इजिप्टतर्फ, हजारौंअझै अलपत्र
February 23, 2011, 9:46 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, १२ फागुन
लिबियाको चर्को आन्दोलनले  ६ सय नेपालीलाई एजिप्ट सासरिएको छ  ।कोरियाली कम्पनी वन कन्स्ट्रक्सनले नेपालीसहित विदेशी कामदारलाई ट्रकमा राखेर बुधबार इजिप्टको बोर्डरतर्फ ल्याएको हो । पैसा कमाउन गएका अन्य हजारौं नेपालीहरु लिबियको चर्कदो आन्दोलनले घरभित्रै बन्धक भएका छन् ।
आन्दोलनमा फसेका नेपालीलाई इजिप्टको कायरोस्थित दूतावासका अधिकारीहरू दुई देशको सीमामा गएका हुन्।
लिबियामा चर्कंदो आन्दोलनले डेर्ना पनि निकै प्रभावित छ । आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बेंगाजी, त्रिपोली, सिर्डमा रहेका नेपाली कामदारको उद्धार गर्न ठोस योजना बनिसकेको छैन ।श्रम मन्त्रालयका अनुसार त्रिपोलीमा दुई सय ९१, बेंगाजीमा एक सय ९७ र सिर्डमा...

Last updated on February 23, 2011, 9:46 pm
more
शिवरात्रीकाका बेलापशुपतिमा राति पूजा गर्न पाइने
February 23, 2011, 9:35 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, १२ फागुन
पशुपति विकास कोषले महान् पर्व महाशिवरात्रीमा राती पूजा गर्न पाउने व्यवस्था मिलाउने भएको छ । दर्शनार्थी र भक्तहरुको महाशिवरात्रीमा हुने चापलाई ध्इानमा राखेर कोषले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । यही फागुन १८ गते परेको शिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीको संख्या गतबर्ष भन्दा बढेको भन्दै पशुपति क्षेत्रविकास कोषले यो व्यवस्था गर्न लागेको हो। अघिल्ला वर्षहरुमा बिहान ४ बजेदेखि राति ११ बजेसम्ममात्र पशुपतिनाथको दर्शन गर्न सकिने थियो। दिउसो मात्र पुजा खुलाउँदा भिड हुने भएकाले रातिको समयमा पुजाको व्यवस्थाले गर्दा सहज हुनेछ। फाल्गुन १७ र १८ गते राती दर्शनार्थीले पुजा गर्न पाउने र त्यसका लागि कोषले...

Last updated on February 23, 2011, 9:35 pm
more
विवाद टुंग्याउन संवैधानिक समितिको बैठक
February 23, 2011, 9:29 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, १२ फागुन
संबिधान सभाको निर्माणका विषयमा रहेका विवादलाई टुंगो लगाउन शीर्ष नेता सम्मिलित उपसमिति गठन हुने भएको छ । उपसमितिले संविधान लेखनको क्रममा देखिएका विवादित बुँदा समाधान गर्ने जिम्मेवारी पाउने छ । सिंहदरबारमा जारी संवैधानिक समितिको बैठकले मुख्य तीन दल, मधेसवादी र साना दल सम्मिलित उपसमिति गठन गर्ने छ । बैठकले उपसमितिको संयोजक, त्यसमा रहने सदस्यहरु र कार्यविधि टुङ्गो लगाएर विवाद समाधानको जिम्मा दिने समितिका सदस्य खिमलाल देवकोटाले जानकारी दिनुभयो ।संविधान जारी गर्ने समय जेठ १४ गते आउन अब ९३ दिन मात्र बाँकी रहँदा पनि राज्य पुनःसंरचना लगायत महत्वपूर्ण विषयका ८३ बुँदामा दलहरुबीच असहमति छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल...

Last updated on February 23, 2011, 9:29 pm
more
प्रधानमन्त्रीलाई के.पी ओलीले टेरेनन्
February 23, 2011, 9:11 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२
एमालेका कटर नेताको रुपमा चिनिदै आएका के.पी.ओली पछिल्लो समय आफ्नै पार्टीका अध्यक्ष झलनाथ लखनालसँग असन्तुष्ट छन् । माओवादी साँठगाँठमा प्रधानमन्त्री बनेका खनालको ओलीले पाइलैपिच्छे असहमति र बिरोध जनाउने गरेका छन् शुभकामना आदानप्रदाद गर्न उद्देश्यले प्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमा पार्टी केन्द्रीय नेता,सभासदलगायतलाई रात्रिभोज कार्यक्रम राखेका थिए तर के. पी. ओली सो रात्री भोजमा गएनन् । बुधबार फाल्गुन ११ गतेसाँझ भन्डै तीन घन्टा चलेको भोजमा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अधिकांश केन्द्रीय नेता, सभासद, सल्लाहकार समूह, पार्टी कार्यालयका कर्मचारीलगायत सहभागी थिए तरस्थायी समिति सदस्य...

Last updated on February 23, 2011, 9:11 pm
more
प्रहरीको रासन ठेक्कामा अनियमितता
February 23, 2011, 9:03 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२
नेपाल प्रहरीलाई दिने रासन ठेक्कामा अनियमितता भएको खुलासा भएको छ । प्रहरीलाईरासनको सट्टा नगदै दिने गरिए पनि कर प्रयोजनमा भने नक्कली बिल प्रयोग हुँदै आएको छ । तल्लो तहदेखि महानिरीक्षकसम्मकैले नगदै बुझे पनि रासन लिएको भनी हस्ताक्षर गर्दै आएका छन् । ुपैसा लिएर दाल, चामल, घिउलगायत बुझेको भनेर सही गर्नुपर्ने अवस्था छ,ु एक उच्च प्रहरी अधिकारीले भने । ठेकेदारले कर प्रयोजनका लागि आय विवरण पेस गर्दाचाहिँ बिलसमेत बुझाउने गरेका छन् । ुनगद दिएपछि सक्कली बिल हुने कुरै भएन,ु रासन ठेक्कामा संलग्न एक व्यवसायीले भने,
ठेकेदारले वितरण गर्ने रासनमा मूल्य अभिवृद्धि कर ९भ्याट० तिर्नुपर्ने भए पनि नगद वितरण गरी बजारबाट संकलन गरेको नक्कली बिलबाट कर...

Last updated on February 23, 2011, 9:03 pm
more
राष्ट्रसंघीय महासभा निर्वाचन तयारी
February 23, 2011, 8:57 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, फाल्गुन १२ राष्ट्रसंघ महासभाको नयाँ कार्यसमित चैयनका लागि भोलि फाल्गुन १३ गते न्युयोर्कमा निर्वाचन हुदैछ ।अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्ष आ(आफ्नै अडानमा अडिग रहेपछि शुक्रबार निर्वाचनबाट अध्यक्ष चयन गरिने भएको छ । नेपालको तर्फबाट अध्यक्ष पदका प्रत्यासी कुलचन्द्र गौतमले भने, ुकतारको उम्मेदवारी फिर्ता गराउने हाम्रो प्रयास सफल नभएपछि हामीले चुनाव फेस गर्ने भएका छौं ।ु गौतमले नेपालको सम्भावना बलियो रहेको बताए ।
यसपटक महासभा अध्यक्ष पद एसियाबाट चयन गर्ने पालो भएकाले शुक्रबार राष्ट्रसंघ महासभा हलमा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् । एसियाली सदस्य राष्ट्रहरूको चयनपछि राष्ट्रसंघका बाँकी सदस्य...

Last updated on February 23, 2011, 8:57 pm
more
बारामा सरकारी कार्यालय र सप्तरीमा शैक्षिक संस्था बन्द
February 23, 2011, 1:03 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 23, 2011, 1:03 am
more
विश्वकप क्रिकेटमा इंग्ल्यान्डको जितसँगै, पाकिस्तानको आशा
February 22, 2011, 11:58 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 22, 2011, 11:58 pm
more
आन्दोलनमा फसेका नेपाली लिबियाबाट इजिप्ट लैजाने तयारी
February 22, 2011, 11:48 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 22, 2011, 11:48 pm
more
जनतान्त्रिकको सप्तरी ईन्चार्ज समातिए
February 22, 2011, 2:01 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

काठमाडौं, फागुन ११

प्रहरीले मंगलबार जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति)समूहको सप्तरी ईन्चार्ज आकाश मुक्ति भन्ने विनय कुमार पाण्डेलार्इ पक्राउ गरेको जनाएको छ । प्रहरी निरीक्षक हरि खतिवडाले दिएको जानकारी अनुसार-धनुषा चक्कर गाविसका मूल निवासी पाण्डे आफ्नो घर आएको सूचनाको आधारमा सोमवार अवेर राति छापामारी गरी उनलाई पक्राउ गरिएको हो । पाण्डे माथि गाउँमै एक महिलालाई करनी गरेको,कर्तव्य ज्यान,डाका तथा कुटपीट अंगभंग मुद्दा चल्दै गरेको प्रहरीले जनाएको छ । उसको साथवाट हातहातियार फेला नपरे पनि मोर्चा संग सम्बन्धित दस्तावेज तथा डायरी आदि बरामद भएको प्रहरीले जनाएको छ ।

Last updated on February 22, 2011, 2:01 pm
more
‘सेना लोकतान्त्रिकरण सुन्नै चाहान्न’ सेना सचिवालय
February 22, 2011, 1:54 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 22, 2011, 1:56 pm
more
खुर्पा हत्या शोकमा मंगलबार दमौली बन्द
February 22, 2011, 1:20 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 22, 2011, 1:20 pm
more
७ बुँदेको सहमति खोज्न कम्बोडिया
February 22, 2011, 1:09 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता

...
Last updated on February 22, 2011, 1:09 pm
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More