|
|
भट्टराई आइसीयूमै,स्वास्थ्यमा सुधार आएन
February 24, 2011, 5:46 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, फाल्गुन १३ नर्भिक अस्पतालको आईसीयुमा रहेका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई स्वास्थ्य अवस्थामा सुधार आएको छैन । त्यसैले भट्टराईलार्इ अझै केही दिन आइसीयुमा नै राखेर उपचार गनर्ुपनर्े उपचारमा सम्लग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । ८७ वर्षीय भट्टराई अझै राम्रोसंग खान नसकेका हुनाले उनलाई नाकवाट पाईप हालेर खुवाउने व्यवस्था गरिएको छ । भट्टराईको छातीमा देखिएको संक्रमण भने नियन्त्रणमा रहेको डा। पांडे वताए ।
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|