कोकाकोला रिचार्ज अफर
March 10, 2011, 9:33 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, फाल्गुन २७
कोकाकोलाको उत्पादक बोटलर्स नेपालले सुरु गरेको कोकाकोला रिचार्ज मेनिया अफर ल्याएको छ । यो योजना अन्तर्गत कोकाकोला, फ्यान्टा र स्प्राइट पिउँदा अब उपभोक्ताले हात खाली नजाने सुबिधा पाउनेछन्‍ । त्यसका लागि कोक, फ्यान्टा र स्प्राइट पिउँदा बिर्कोभित्र रहेको कोड नम्बरलाई ६३६३ नम्बरमा एसएमएस गनर्ुपनर्ेछ र सो पश्चता उपभोक्ताले मोबाइलको रिचार्ज रकम, टिशर्ट र जोन प्लेयरका लुगामा छुट पाउने भएका छन्।उपभोक्ताले निशुल्क रुपमा कोक, फ्यान्टा र स्प्राइटको झोल समेत प्राप्त गर्ने भएका छन्।ुयो स्किम अन्तरगत ५० लाख रुपैयाँको उपहार उपभोक्ताले पाउनेछन्,ु बोटलर्सकी रिमा श्रेष्ठले भनिन्। बिर्कोभित्रको कोड नम्बरलाई एसएमएस गरेपछि केही छिनमै कुन उपहार प्राप्त भयो भन्ने जानकारी उपभोक्ताले पाउनेछन्। उपभोक्ताले एनसेल र नेपाल टेलिकमको मोबाइलबाट एसएमएस पठाउन र रिचार्जको व्यालेन्स प्राप्त गर्न सक्नेछन्। यस अन्तरगत २०, ५०, एकसय र पाँचसय रुपैयाँको रिचार्ज पाउनेछन्।यो स्किममा प्राप्त भएको व्यालेन्सलाई नेपाल टेलिकमका पोष्टपेड मोबाइलका उपभोक्ताले भुक्तानी गर्न सक्नेछन्। ुयो स्किममा ट्राइ अगेन हुँदैन, सबैलाई कुनै न कुनै उपकार ग्यारेन्टीसाथ बोटर्लस कम्पनीले जनाएको छ ।

   Bookmark
+ Comments ( 0 )

*Full Name
  
*Email Address
  [We respect your privacy]  
*Leave Comment
  

 

Enter character above
  
 I accept term of use  

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More