आनन्दीदेवी सिंहको निधनः प्रधानमन्त्रीद्वारा समवेदना
March 14, 2011, 8:42 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र १
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का मानार्थ अध्यक्ष आनन्दीदेवी सिंहको दुःखद निधन भएको छ ।आनन्दीदेवीको निधनप्रति प्रधानमन्त्री झलनाथ खनालले दुःख व्यक्त गर्दैशोक बक्तब्य जारी गर्नुभएको छ । बक्तब्यमा प्रधानमन्त्रीले सिंहको निधनले मधेसका महिलाहरूको राजनीतिमा सहभागिता, सचेतनता र जागरण अभियानमा क्षति पुर्‍याएको बताउनुभएको छ ।  नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहकी पत्नी सिंहको सोमबार राजविराजस्थित सप्तरी सेवा आश्रम निधन भएको हो । आफ्नो सन्तान नभएकी सिंह केही समययता भतिजासँग बस्दै आएकी थिइन् ।
‘सद्भावना ९आनन्दीदेवी०को नेतृका हैसियतले २०६२र६३ को शान्तिपूर्ण जनक्रान्ति उठाउने पृष्ठभूमि तयार गर्न उहाँको भूमिका स्मरणीय रहेको थियो,’ प्रधानमन्त्रीले शोक बक्तब्यमा भनेका छन्, ‘प्रतिगमनविरोधी संयुक्त आन्दोलन सञ्चालन गर्न उहाँले महत्वपूर्ण योगदान गर्नुभएको थियो ।’

   Bookmark
+ Comments ( 0 )

*Full Name
  
*Email Address
  [We respect your privacy]  
*Leave Comment
  

 

Enter character above
  
 I accept term of use  

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More